अक्टोबरमा परिवारमा आधारित ग्रिनकार्डको प्राय सबै श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा अग्रता कायम भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार केही श्रेणीमा थोरै अग्रता कायम भएको छ भने केही श्रेणीमा उल्लेख्य अग्रता कायम भएको छ । जसका कारण अमेरिकाबाहिर अन्तरवार्ताको प्रतीक्षामा रहेका आवेदकहरूको प्रतिक्षा अवधि केही घटेको […]