काठमाडौं– पूर्वोत्तर राज्य मणिपुर पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन् । मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपाली समकक्षी कार्कीलाई बधाई दिएका हुन् । ‘म आज नेपालमा अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा पदभार सम्हालेकोमा १ सय ४० करोड भारतवासीका तर्फबाट श्रीमती सुशीलाजीलाई हार्दिक बधाई दिन्छु ।’ […]