‘क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहनेछ’

एजेन्सी – क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा–फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही टिप्पणीहरूलाई खण्डन गरेका छन्। उनले अफगानिस्तान युद्धमा नाटो सैनिकहरूको भूमिका सानो देखाउने अमेरिकी दाबी अस्वीकार गरेका हुन्। च्याम्पेनले केबेकमा पत्रकार सम्मेलन गर्दै भने, ‘अफगानिस्तान युद्धमा सैनिकहरूले गरेको बलिदान हामी सबैलाई थाहा छ । अरू कसैको टिप्पणीको आवश्यकता छैन । हाम्रो सेनाले जे गरे, त्यसको मूल्य […]