कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता साढे छ बजेपछि मात्रै हुने

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले फाराम वितरणको काम सुरु गरेको छ । मनोनयन दर्ताको समय भने साढे ६ बजेसम्म सारिएको छ । मनोनयन दर्ताको समय ६.३० देखि ७.३० बजेसम्म थप गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी