रवि, बालेन र कुलमान मिलाएँ, अब सिभिलियन फोर्स गठन गर्छु : सुदन गुरुङ

१४ पुस, काठमाडौँ ।  'द काउन्सिल अफ जेनजी' का संयोजक सुदन गुरुङले अब देशव्यापी सिभिलियन फोर्स गठन गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उज्यालो नेपालका कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख …