यु-१९ एसिया कप : भारत र पाकिस्तानबिच उपाधि भिडन्त जारी

समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया थिए भने समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपाल थिए।