६ महिनामा १० खर्ब ६२ अर्ब भित्रियो रेमिट्यान्स

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल भित्रिने रेमिट्यान्समा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले बढ्दै १० खर्ब ६२ अर्ब रुपैयाँ नाघेको छ। अमेरिकी डलरमा रेमिट्यान्स ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड पुगेको छ। पुस महिनामा मात्र १ खर्ब ९२ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स […]