जेन–जी आन्दोलनमा लुटिएका हतियारसहित तीन जना पक्राउ

नेपाल प्रहरीले जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।