काठमाडौँ। अघिल्लो साताभर बढेको सेयर बजार यो साता भने ओरालो लागिरहेको छ। साताको पहिलो कारोबार दिन आइतबार २६.५१ अंकले घटेको नेप्से आज (सोमबार) पनि ४.२८ अंकले घटेको छ। आज ०.१६ प्रतिशतले घटेको सेयर बजार २६४५.२४ विन्दुमा रोकिएको छ। यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १.७२ अंकले घटेर ४५५.२६ विन्दुमा रोकिएको छ। आज ३२५ कम्पनीको ६० हजार ६२० […]