काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत बुधबारको खेलमा काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ सुरुमै धर्माराएको छ । टस हारेर पहिला ब्याटिमा उत्रिएको सुदूरपश्चिमको सुरुवात नै खराब भयो । पहिलो ओभरमा दुई ओपनर जोस ब्राउन र बिनोद भण्डारी आउट भए । उनीहरु दुवैले रनको खाता पनि खोल्न सकेनन् । यी दुवै काठमाडौंका कप्तान करण केसीको बलको शिकार […]