जेनजी आन्दोलनपछि जननिर्वाचित सरकार ढलेर अराजक सरकार बन्यो : उपमहासचिव ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जेनजी आन्दोलनपछि देशमा विधिको शासन कमजोर भई अराजक सरकार गठन भएको आरोप लगाएका छन्।