‘सुमनाजी पार्टीबाट निस्किनु भएदेखि नै निरन्तर म माथि छोडेर जा, छोडे हुन्थ्यो, किन छाडिनस् भन्ने किसिमको अथवा छोड्दै छ भन्ने किसिमको भाष्यहरु निर्माण गरेर आत्मसम्मानमा आक्रमण भइरहेको छ’, तोसिमाले भनिन्, ‘मेरो फरक विचार र पार्टीसुधार को विचार माथि नै आक्रमण भइरहेको छ।’