काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने पक्कापक्की भएको छ । प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार आज चारजना मन्त्रीले शीतल निवासमा शपथ खाने छन् । स्रोतका अनुसार डाक्टर सुधा शर्मालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइनेछ। यस्तै गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था तथा सहकारी मन्त्री, खगेन्द्र सुनुवारलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइनेछ । यस्तै बब्लु गुप्तालाई युवा तथा खेलकुद […]