देउवा दम्पती उपचारका लागि आज सिंगापुर जाँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित उपचारका लागि आज राति ९ बजे सिंगापुर जाने भएका छन।