आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक ५ गते बुधबार। कात्तिक शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ अक्टोबर २२ तारिख। गोवर्धन पूजा, गाईगोरु पूजा,म्हपूजा, हलि तिहारसँगै नेपाल सम्वत ११४६ प्रारम्भ भएको छ । हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको […]