हैदराबादबाट बेंगलुरु जाँदै गरेको बसमा आगो लाग्दा १० जनाको मृत्यु

७ कात्तिक, काठमाडौं । भारतको हैदराबादबाट बैंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा आगो लाग्दा कम्तिमा १० जनाको मृत्यु भएको छ  । बेंगलुरु जाँदै गरेको बसमा कर्नुल जिल्लाको निचन्ना टेकरू गाउँ नजिकै शुक्रबार बिहान आगो लागेको थियो । …