इजरायलबाट विपिन जोशीको अन्तिम बिदाइ (तस्बिरहरू)

हमासको बन्धक अवस्थामा मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज नेपाल फिर्ता पठाइएको छ।