भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए

भोजपुर। मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुरमा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको सङ्ख्या एक लाख २५ हजार ७६६ पुगेको छ। यसअघि यहाँ एक लाख २३ हजार ३७९ जना मतदाता थिए।जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार निर्वाचन आयोगले गरेको मतदाता नामावली अद्यावधिकपछि जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख २५ हजार ७६६ कायम भएको हो। निर्वाचन कार्यालयअनुसार […]