रास्वपाका ५ पदाधिकारीसहित १९ केन्द्रीय नेता समानुपातिक उम्मेदवार बन्ने दौडमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक उम्मेदवार छान्न आन्तरिक चुनाव गराउँदैछ।