कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी (तस्वीरहरू)

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक तोकिएको समयभन्दा डेढ घण्टा ढिला सुरु भएको छ । दिउँसो १ बजेका लागि डाकिएको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको हो ।