उपकुलपति राजनीतिक व्यक्ति हुने व्यवस्था अन्त्य गर्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले कुलपति पदमा राजनीतिक व्यक्ति रहने व्यवस्थाले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बढ्ने बताएकी छन्।