काठमाडौं– राजधानीको त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल ) क्रिकेटमा काठमाडौं गुर्खाजले सुरुमै दुई विकेट गुमाएको छ । काठमाडौंका तेस्रो क्रमका ब्याटर राशिद खान तेस्रो ओभरको पाँचौँ बलमा केबल ६ रन बनाएको अवस्थामा क्याच आउट हुन पुगे । उनी केबल एक छक्का हान्दै बाहिरिए । यसअघि चितवन राइनोजविरुद्ध पहिले ब्याटिङमा उत्रिएको […]