कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक

नेपाल कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडालाई पितृशोक परेको छ।