सिंगापुरमा ह्विलचियरमा देखिए देउवा दम्पती

उपचारका लागि सिंगापुर पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती विमानस्थलमा ह्विलचियरमा देखिएका छन् ।