काठमाडौं- नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पाले जारी दशौं केन्द्रीय कमिटी बैठकमा पार्टीको वर्तमान नेतृत्वप्रति समर्थन जनाएका छन् । उनले पार्टीको दशौं केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनको पनि समर्थन जनाएका हुन् । उले जेन-जी आन्दोलनको अवसर पारी संकटको घडीमा मूल नेतृत्वमाथि नै प्रहार गर्दै पार्टी भित्र भाँडभैलो […]