‘वसन्त’को पोस्टरमा ग्रामिण सरकारी स्कुलको विद्यार्थीको गेटअपमा प्रकाश र स्वस्तिमा !

काठमाडौं – गायक प्रकाश सपुतको डेब्यू निर्देशन रहने फिल्म ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक भएको छ । फिल्मका नायकसमेत रहेका प्रकाश र नायिका स्वस्तिमा खड्का फिचर्ड पोस्टर बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा प्रकाश र स्वस्तिमा ग्रामीण विद्यार्थीको लुक्समा छन् । प्रकाशले सरकारी स्कुलको पोसाक निलो पाइन्ट र सर्ट लगायतका छन् । उनले हातमा किताब […]