काठमाडाैं । नेपाली काँग्रेसका नेता डा. सुनिलकुमार शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । मंगलवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माले समर्थकहरूको बाक्लो उपस्थितिमा मनोनयन पत्र दर्ता गराएका हुन् । नेपाली काँग्रेसबाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका शर्मा यसअघि २०७९ को निर्वाचनमा […]