फागुनमा हुने केपिएलका सात टिमका लगानीकर्ता सार्वजनिक

कोशी प्राइड प्रालिले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना गर्ने भएको छ ।