त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन हुने

तनहुँको आबुँखैरेनी गाउँपालिका– ५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ ।