अमेरिकाले भेनेजुएलामाथि आक्रमण गर्दा राष्ट्रसंघ मुकदर्शक
२० पुस, काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसले भेनेजुएलामाथिको अमेरिकी आक्रमणपछि क्षेत्रीयस्तरमा गम्भीर र चिन्ताजनक असर पर्ने उल्लेख गरेका छन् । यो घटनाले ‘खतरनाक नजीर स्थापित’ गर्न सक्ने उनको निष्कर्ष छ ।
महासचिव गुटेरेसले …