‘फेसियल हाउस’ ले मनायो १८औँ वार्षिकोत्सव

नेपालकै नम्बर वान युनिसेक्स ब्युटी सलुनका रूपमा स्थापित ‘फेसियल हाउस’ ले १७ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको छ। ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ सुरु भएको फेसियल हाउसले सौन्दर्य सेवा मात्र होइन, रोजगारी सृजना, प्राविधिक शिक्षा, महिला सशक्तिकरण र आत्मनिर्भरतालाई समेत आफ्नो मूल पहिचान बनाउँदै आएको छ। वरिष्ठ सौन्दर्यविद् सुष्मा महराको […]