‘कुपोषण अन्त्यका लागि स्तरउन्नति गरिएको खाद्यान्न अनिवार्य’
खाद्यान्नमा देखिने सूक्ष्म पोषक तत्वको कमीले नेपाललगायत विश्वभर कुपोषणको समस्या विकराल बन्दै गएको सन्दर्भमा विज्ञहरूले यसको समाधानका लागि ‘स्तरउन्नति गरिएको खाद्यान्न’ को उत्पादन तथा आपूर्ति नै सबैभन्दा प्रभावकारी उपाय भएको औँल्याएका छन्।