ईश्वर पोखरेलले आज अध्यक्षमा उम्मेदवारी घोषणा गर्लान्?

महाधिवेशन प्रक्रिया अघि बढिरहँदा एमाले वृत्तमा एउटा कुरा चासो छ — के आज ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गर्लान्?