जाँचबुझ आयोगले लिएको रविको बयान सकियो

१९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ । उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बुधबार दिनभर बयान लिएको थियो । बयानका लागि उनलाई नख्खु कारागारबाट बिहान सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको थियो …