चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो१.८ अर्ब डलर

काठमाडौं –  इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङमा आफ्नो शेयर सूचीकृत गर्दै १४.३ अर्ब हंगकंग डलर (करिब १.८ अर्ब अमेरिकी डलर) जुटाएको छ।