लोडसेडिङ हटेकै दिन कुलमानलाई अगुवा मानेको थिएँ : रिमा विश्वकर्मा

१७ मंसिर, काठमाडौं । उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले देशले परिणाममुखी नेतृत्व खोजिरहेको बताउँदै सक्रिय राजनीतिमा सहभागी हुन आग्रह गरेकी छिन् । उज्यालो नेपाल पार्टीको घोषणा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । उनले …