सुन प्रतितोला ११ सय बढ्यो, कतिमा कारोबार हुँदैछ चाँदी ?

२८ माघ, काठमाडौं । नेपाली बजारमा सुनको भाउमा उकालो यात्रा कायमै छ । आज बुधबार पनि सुनको भाउ १ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख …