ओलीले टिकट नदिएका नेताहरू एमाले उम्मेदवारसँगै खटिए चुनावी मैदानमा

काठमाडौं- एघारौँ महाधिवेशनमा आफूलाई चुनौती दिएपछि अध्यक्षक केपी शर्मा ओलीले टिकट नदिएर बदला लिइएका नेताहरू एमालेका उम्मेदवारलाई जिताउन मैदानमा उत्रिएका छन् । ओलीको कार्यशैली र उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै आएका नेताहरूलाई प्रतिनिधि सभाको निर्वाचनमा टिकट नदिएर बदला लिए पनि उनीहरू एमालेका उम्मेदवारलाई जिताउन उत्रिएका हुन्। ताप्लेजुङमा २०७९ मा जितेका उपमहासचिव योगेशकुमार भट्टराईलाई ओलीले टिकट […]