भृकुटीमण्डपमा चुनावको तयारी, सानेपामा केन्द्रीय समितिको पर्खाइ, अनि लाजिम्पाटमा वार्ता जारी

नेपाली कांग्रेसका नेताहरू अहिले तीन ठाउँमा फरक फरक काममा व्यस्त छन्।