ला लिगा : शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाउँदै रियल

काठमाडौं – स्पेनिस ला लिगा तालिकाको पहिलो स्थानको बार्सिलोनासँग दोस्रो स्थानको रियल मड्रिडले दूरी घटाउँदै लगेको छ । गएरातिको खेलमा रियल बेटिसविरुद्ध ५–१ को जित निकालेसँगै रियलले बार्सिलोनासँगको दूरी छुट्याएको हो । अहिले बार्सिलोना र रियलबीचको अग्रता चार अंकमा सीमित भएको छ । पहिलो स्थानको बार्सिलोनाको ४९ अंक छ भने दोस्रो स्थानको रियलले समान १९ […]