काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर राख्दै यो विध्वंसका योजनाकारलाई बिर्सन नसक्ने बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय महासचिव पोखरेलले सोमबार बिहान सिंहदबार जलेको फोटो राख्दै यस्तो बताएका हुन् । उनले एकै दिनमा जनताको आन्दोलनका नाममा भएको त्यो घटनालाई विध्वंसात्मक भनेका छन् । उनले यो षड्यन्त्रको आरोप जेनजीका नाममा नेपाली नवयुवामाथि […]