ओलीसँग भिड्न खोज्नुमा ईश्वरले दिए तीन कारण

नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले नीतिमा प्रश्न नभए पनि नेतृत्वको कार्यशैलीमा आफूहरू प्रतिस्पर्धामा उत्रिन लागेको प्रस्ट्याएका छन् ।