गोलीसहित दुई जना नियन्त्रणमा

प्रहरीले पाँच थान गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।