बालबालिका राष्ट्रका उज्ज्वल भविष्यः प्रदेशप्रमुख देवकोटा

RajdhaniDaily.com | मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बालबालिका राष्ट्रका उज्ज्वल भविष्य भएको बताएका छन् । आइतबार ६१ औँ राष्ट्रिय बाल दिवसको अवसरमा -