काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई नेकपा एमालेले प्रतिनिधिसभाको टिकट दिएको छ । शनिबार दिनभर बसेको एमाले सचिवालय बैठकमा आफूनिकटमध्ये अस्मितालाई टिकट दिएका हुन् । अस्मितालाई यअसघि एमाले महाधिवेशन प्रतिनिधि पनि दोस्रोपटकमा चयन गरेर गुन्डुको निर्देशनमा ल्याइएको थियो । ओखलढुंगामा २०७९ सालमा नेपाली कांग्रेसका रामहरि खतिवडासँग पराजित यज्ञराज सुनुवार टिकटका […]