पार्टीलाई देउवाको अभिभावकीय भुमिकाको खाँचो छः काँग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले शेरबहादुर देउवाको अभिभावकीय भुमिकाको खाँचो रहेको बताएको छ ।  शनिवार बानेश्वरमा बसेको काँग्रेसको केन्द्रिय समितिको बैठकले देउवाको अभिभावकिय भुमिकामा बस्न आग्रह गरेको हो । काँग्रेसका प्रवक्ता देवराज चालिसेले काँग्रेसलाई देउवाले पुर्‍याउनुभएको योगदान र नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पार्टीलाई देउवाको अभिभावकिय […]