पाल्पा। पाल्पाकाे झिरुवासका स्थानीयवासी ३ दशक अघि राम्रो लुगा लगाएका सुकिला मानिस सहरबाट गाउँमा आउँदा घरभित्र बस्ने र लुकेर बस्ने गर्दथ्य। तर अहिले रेडवार्ना नेपाल र अहिले कबुलियती वनको आम्दानीले उनीहरुकाे जीवनस्तरमा परिवर्तन ल्याएको हाे। वनमारा घाँसले ढाकेर हैसियत बिग्रेको काउले डाँडाको वनलाई पूर्वीपाल्पाका स्थानीयले कबुलियती वनको रुपबाट अम्रिसो खेती गर्दै आएका हुन् । २०६७ […]