काठमाडौँ। सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले कर्णाली क्षेत्रको भाषा र संस्कृतिको प्रवर्द्धनमा नयाँ सेवा सुरुवातले महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन्। सोमबार नेपाल टेलिभिजनको प्रदेश ब्युरो कार्यालय र खस भाषाको समाचार बुलेटिन उद्घाटन गर्दै मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारणको मूल दायित्व जनतासम्म सूचना पुर्याउनु रहेको उल्लेख गरे। रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै संरचनामार्फत […]