लक्ष्मीपूजामा एक हजार १५ मेगावाट बिजुली निर्यात, गत वर्षभन्दा बढी

नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा (सोमबार) साँझ देशभर विद्युत्को कूल माग एक हजार ६५० मेगावाट बराबर रहेको थियो।