देवकोटा जयन्तीकाे अवसरमा बालकृति परिचर्चा

लोमश वाङ्मय प्रतिष्ठान तथा इन्टरनेशनल स्कुलको संयुक्त पहलमा ११७ औं महाकवि देवकोटा जयन्तीको छेक पारेर बालकृति परिचर्चा कार्यक्रम भएकाे छ।